नेदरल्यान्ड्समा दिवस ‘नेपाल डे’ मनाइयो

द्रोण रिजाल। नेदरल्यान्ड्स । नेदरल्यान्ड्सको राजधानी आमस्तर्दाममा मार्च १८ का दिन नेपाल पर्यटन बोर्ड र नेपाल विकास प्रतिष्ठानको संयुक्त आयोजनामा राष्टिय नेपाल दिवस (नेपाल डे) मनाइयो। वेनेलक्सका लागि नेपाल सरकारका राजदूत लोक बहादुर थापा र नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष साथै पर्यटन दूत शशी पौडेलले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए। नेपालको प्राकृतिक … Continue reading नेदरल्यान्ड्समा दिवस ‘नेपाल डे’ मनाइयो